Menu Close

सामुदायिक अगुवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र जलवायु परिवर्तनका लागि स्व-परिचालन प्रक्रिया

आत्मशक्ति बढाउने र पारि वारिक अभ्यास: व्यक्तिगत तह

सिमान्तकृत समुदायको आवाज सामुदायिक अगुवाहरूमा रहेको अन्तरनि हित क्षमता विकास गरी सफल र अनुशरण योग्य बनाउन प्रारम्भिक तालिम आवश्यक पर्दछ ।

तालिम पश्चात सिकाईलाई व्यवहारमा उतार्न सिकाईएको निरन्तरता र थप अभ्यासहरू गर्नु पर्दछ ।

यसले अगुवाहरूमा थप निखार आउने र आत्मविश्वासका साथ नतिजामूमूलक रुपान्तरणकारी क्रियाकलापहरुमा नेतृत्व लिन सक्ने बनाउँछ ।

सामुदायिक अगुवाहरुको स्वयम् परिचालित प्रयासले समुदायमा महिला र किशोरीहरुको यौन तथा प्रजनन स्वावास्थ्य र अधिकार, जलवायु परिवर्तनको असर र हानिकारक मूल्यमान्यता परिवर्तनका लागि आत्मशक्ति र क्षमता बढाउने अपेक्षा राखिएको छ ।

Download File/s

File File size
pdf Natural Leaders Job Aid 3 MB