Medical Abortion (MA) Leaflet

Pulication Date: 2022

Languages:
English

परिचय
विश्व स्वास्थ्य संगठनले (WHO) ले औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सुरक्षित र प्रभावकारी भएको प्रमाणित गरेको छ ।

औषधिद्वारा गरिने गर्भपतनका लागि प्रयोग हुने औषधिहरू मेफिप्रीस्टोन (Mifepristone) र मिजोप्रोष्टोल (Misoprostol) को संयुक्त रुपमा पाइने combi-pack को प्रयोग सुरक्षित र प्रभावकारी छ ।

महिलाहरूले यी औषधिहरूको प्रयोग गरी सुरक्षित गर्भपतन सम्बन्धि प्रजनन स्वास्थ्य अधिकार लाई सुनिश्चित गर्न सक्नेछन् ।

नेपालको कानून बमोजिम औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन गर्भ रहेको १० हप्ता भित्र गर्न सकिन्छ ।