Menu Close

लैङ्गिक हिंसा विरुद्धको १६ दिने सक्रियतामा इपास नेपालको ऐक्यबद्धता

महिला विरुद्ध हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इपास नेपालले विभिन्न वकालत तथा चेतनामूलक कार्यक्रम गरी ऐक्यबद्धता देखायो । वार्ता कार्यक्रम आयोजना गरिएको थियो जहाँ FWLD का एक विज्ञले लैङ्गिक हिंसा सम्बन्धी प्रस्तुति दिएका थिए।