आइपास नेपालले सुरक्षित गर्भपतन सेवा (एसएएस) सुरु गर्न र विस्तार गर्न तथा गर्भनिरोधक तथा शारीरिक स्वायत्तता र प्रजनन् स्वास्थ्य सम्बन्धी निर्णयमा व्यक्तिको अधिकारको संरक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राविधिक सहयोग प्रदान गर्दछ ।
Ipas Nepal provides technical support to the Ministry of Health and Population (MoHP) to initiate and expand Safe Abortion Services (SAS) as well as expand contraception and protection of individuals’ rights to bodily autonomy and reproductive health decisions.